How to teach your Children to brush their teeth ? – Dr. Priyanka Singh Rathour

When to Start ?

Parents should start teaching children about dental care at an early age. You should not expect your child to perfect toothbrushing-take it slow and make sure to supervise.


Brushing technique for children-
-Clean outer and inner sides by making small circles .Help your child by brushing back and forth on chewing surface of the teeth . Don’t forget to spit out after brushing. Habits are made when you do daily , thus make sure it as part of daily routine, in the morning and before bedtime .

Don’t skip brushing after consuming sticky sugary food and drinks . In fact skip sugary foods as a whole . Sugar foods and drinks results in cavity . Cavity in teeth of younger children will make their teeth weak and vulnerable to other prone teeth diseases . Be sure to check  how to prevent cavities in Kids for a healthy teeth.

As a responsible parent be sure to replace your Child’s toothbrush after every three month or sooner if the bristle begin to look worn out because kids bite their toothbrush frequently. Never put off your child’s dental checkup; if you prioritize it, they will as well.
Make dental hygiene an enjoyable habit for your child so they don’t avoid it.

Samaj Dental has Pediatric Dentists that take care of children’s teeth. They are skilled in managing child’s psychological needs with advanced knowledge in child oral care. We pride ourselves on providing you with a clean and warm environment. BOOK AN APPOINTMENT TODAY.

सफा गर्दा दाँत कमजोर हुन्छ? – डा.स्वजन खत्री

हामी सबैले दाँत सफा गर्न जरूरी छ। यसका धेरै कारण छन्। पहिलो त आफ्नो दाँत सफा र सेतो देखाउनु नै हो।

अर्को कुरा, दाँत र गिजाको बीचमा धेरै फोहोर अड्किएको हुन्छ जसबाट गिँजामा संक्रमण हुनुका साथै गिँजामा रगत आउने समस्या हुन्छ।

त्यस्तै स्याउलगायतका फलफूल खाँदा रगत आउने हुन्छ। गिजाको संक्रमणबाट जोगाउनसमेत दाँत सफा गर्नुपर्छ।

यतिनै समयमा दाँत सफा गर्नुपर्छ भन्ने छैन। तर सामान्यता ६ महिना १ वर्षमा सफा गरेको राम्रो हो। बिरामीको समस्या अनुसार दाँत सफा गर्नुपर्छ।

यसरी सफा गर्‍यो भने दाँत कमजोर हुन्छ भन्ने भ्रम हुन्छ। गिजा र दाँतमा फोहोर जम्मा भएको हुन्छ। यो झिक्दा त्यहाँ खाली भए हल्लिए जस्तो हुन्छ।

दाँत सफा गरिएन भने दाँत हल्लिने समस्या हुन्छ। अन्तिम अवस्थामा त्यसलाई निकाल्नै पर्छ। हड्डीमासमेत असर गर्छ।

सबैभन्दा पहिला दाँत कमजोर हुनुको कारण पत्ता लगाउनुपर्छ। मेरो दाँत सेतो छ, सफा गर्नुपर्दैन भन्ने होइन। दाँतमा कुनै समस्या छैन भने पनि बेलाबखत दाँतको परीक्षण गर्नुपर्छ। धेरैले दाँतमा समस्या नदेखि परीक्षण गराउँदैनन्। साह्रै गाह्रो भयो भने आफैं औषधि खान्छन् त्यसपछि पनि भएन भने मात्रै चिकित्सक कहाँ जान्छन्।

मान्छेले थाहा नपाइकन धेरै समस्या हुन्छन्। दाँतबाट पिप निक्लिएको समेत मान्छेलाई थाहा हुँदैन। त्यस्तो अवस्थामा दाँत सुन्निने हुन्छ। धेरै नदुख्दासम्म मान्छेले यस्तो थाहा पाएका हुँदैनन्।

हरेक दिन दाँत माझे पनि सबैतिर सफा भएको हुँदैन। बुद्धी बंगारामा ब्रस पुग्नै सकेको हुँदैन। त्यसैले पनि दाँतको नियमित परीक्षण गर्नुपर्छ।

धेरै मान्छेहरू दाँतको समस्या लुकाउने गरेका हुन्छन्। दैनिक जीवनमा असर पर्‍यो भने मात्रै परीक्षणमा जान्छन्। दाँत भएन भने खानपिनमै असर गर्छ। आवश्यक पर्ने खाना समेत खान सकिँदैन।

चुरोट खैनी सूर्तीलगायत खानेलाई दाँतको समस्या हुन्छ। बोतल खोल्ने, ओखर चपाउने जस्ता काम गर्नु हुँदैन। दाँतको जथाभावी परीक्षण गर्नु हुँदैन। दाँतको परीक्षण नेपाल मेडिकल काउन्सिलको लाइसेन्स लिएकासँग मात्रै गर्नुपर्छ।

यीनै विषयमा केन्द्रीत रहेर समाज डेन्टल अस्पतालमा कार्यरत दन्त चिकित्सक डा.स्वजन खत्रीसँग Setopati.com ले अन्तरवार्ता लिएको छ ।पुरा भिडियो हेर्न का लागि :- हेर्नुहोस् भिडिओ

scaling damages teeth?
सफा गर्दा दाँत कमजोर हुन्छ?

 

के हाे त ROOT CANAL TREATMENT? – Dr.Buddhi Bahadur Khadayat

दाँतको स्नायु(नसा) , रक्तनली तथा अन्य तन्तु भएको भाग लाई Root Canal भनिन्छ ।

विषेशगरी दाँतलाई दुई भागमा छुट्टाइन्छ । गिजा माथिको मुख र गिजामुनिको हड्डी । हड्डीभित्र जरा हुन्छ र त्यो जरा भित्र नसा रहेको हुन्छ ।
यसले दाँतलाई जीवित राख्न मद्धत गर्दछ । साथै यस भित्र रहेको स्नायुले तातो चिसो लगायत दाँतको दुखाइ पनि थाहा पाउँछ ।
विभिन्न कारणले यो स्नायु तन्तु (pulp) lai असर गर्यो भने गरिने उपचार विधि लाई RCT भनिन्छ ।

root canal treatment
root canal treatment

कसरी गरिन्छ उपचार ?
विशेष गरी यो उपचार विभिन्न चरणमा हुन्छ :-
– संक्रमित स्नायु (pulp) लाई निकाल्ने ,
– pulp रहेको canal safa गर्ने ,
– सफा भई सकेको canal मा gutta-percha(दाँतको दुखाई कम गर्न एन्टिबायोटिक दिने ) भर्ने,
– त्यसपछि दाँतमा compoite cement-paste भर्ने र crown लगाउने ।

यसरी नै Root Canal Treatment गरिन्छ । समाज डेण्टल हस्पिटलमा योग्य दन्त चिकित्सकहरु द्वारा आधुनिक प्रविधिले RCT गर्ने गरिन्छ ।
आजै Appointment लिनुहोस् ।
Appointment लिन तल दिएको लिंक क्लिक गर्नुहोस् या ०१-४४६४४४४ मा सम्पर्क गरी थप जानकारी लिन सक्नु हुनेछ ।

Click Here For Appointment !

दाँत तथा मुखको कुनैपनि उपचारका लागि समाज डेण्टल।–

के हाम्रो दाँतमा किरा हुन्छ ? -Dr.Buddhi Bahadur Khadayat

daat kira le khakoके हाम्रो दाँतमा किरा हुन्छ ?

सामान्यतः आम मानिसको वुझ्ने बुझाइ अनुसार हाम्रो नाङ्गो आँखाले देखिने कीटाणु हुन्छन् । हाम्रो मुखमा विभिन्न प्रकारका अनगिन्ती अति सूक्ष्म जिवाणु (bacteria) हुन्छन् ।
यिनै जीवाणुले हामीले खाएको खाने पदार्थ सँग अन्तर्क्रिया गरी अम्ल निकाल्छन् । यो अम्लले हाम्रो दाँतमा बनेको enamel पदार्थ लाई बिस्तारै कालो बनाई खाल्डो बनाउँदछ । यसलाई नै आम मानिसले कीराले खाएको भनी बुझ्दछन् ।
WHO को तथ्य अनुसार हामी जस्तो निम्न आय भएको मुलुकका व्यक्तिहरूमा ५३.६ % सम्म दाँतमा किरा लागेको अवस्था देखिन्छ । नेपालमा दाँतमा किरा लाग्ने रोग निकैनै व्यापक रहेको भन्ने बुझिन्छ ।

किन हुन्छ दाँतमा दुखाई ?

मुखमा देखिने दाँतको भागलाई crown र हड्डी भित्र रहेको भागलाई root भनिन्छ।
यदि दाँत खाल्डो भएको अवस्थामा बिचको भाग सम्म पुग्यो भने चिसो , अमलिय पदार्थले सिरिङ्ग सिरिङ्ग गर्दछ ।
यदि pulp ko नजिकै या pulp सम्म नै पुग्यो भने चिसो तातो पदार्थ , खाना चपाउँदा पनि दाँतलाई दुख्छ अनि निरन्तर धक धक गरी दुख्ने गर्छ ।

दाँत दुख्ने केही कारण हरु:-
-स्नायु तन्तुमा पिप जम्नु,
– दाँतमा चोटपटक लागेर दाँत दुख्नु,
– बुद्दी बंगरोको गिजाको समस्या,
– कहिलेकाहीं दाँत भन्दा अन्य अंगको दुखाइको कारणले दाँत दुखेको महसूस हुनु,
– स्नायु को रोग ( nausea),
– मुटुको रोग,
– पिनास,
– अनुहारको मासपेसी या जोर्नी

दाँतमा किरा लाग्दा गरिने उपचार

-दैनिक दुई पल्ट ( राति सुत्नु भन्दा अगाडि र बिहान खाना खाइसके पछि ) ब्रस गर्ने ,
– Fluoride युक्त paste प्रयोग गर्ने
– उपयुक्त खालको ब्रस प्रयोग गर्ने र नियमित रुपमा ३-४ महिनामा फेर्ने ,
– दुइटा दाँतको बीचमा अड्किएको खाना लाई dental floss( विशेष प्रकारको धागो ) प्रयोग गरेर निकाल्ने ,
– सिन्का प्रयोग नगर्ने , यसले गिजा सहित हड्डी सम्म असर गर्दछ ।
– गुलियो जन्य अम्लीय या तयारी खाना नखाने , ताजा स्वस्थ खाना खाने
– हरेक ६-६ महिनामा दन्त चिकित्सक हरुसँग चेक जाच गराउने
– विशेष गरी बच्चा हरूको मुखमा आएको अन्य दाँत ( बङ्गारा को ) खाना चपाउने भाग रहेको गहिरो भागमा sealant लगाउने ।

कस्तो बेलामा दाँतको उपचार गर्ने ?

सर्व प्रथम : दाँतमा लागेको कीराले (कतिसम्म) दाँतको कुन तह सम्म असर गर्ने हो त्यसलाई जाँच गरिन्छ । त्यसका लागि आवश्कय प्रविधि प्रयोग गरिन्छ । यदि दाँतको enamel अथवा नसा सम्म संक्रमण पुगेको छ भने त्यसलाई cement- paste ले भर्ने गरिन्छ ।

यदि संक्रमण स्नायु सम्म पुगेको छ भने या चोटपटक लागेर स्नयुलाई असर गरेको छ भने Root-Canal-Treatment गरिन्छ ।

किन आवश्कय पर्छ त RCT ?

दाँतको स्नायु तन्तमा संक्रमण भई वा चोटपटक लागेको भएर पहिलेको सामान्य अवस्था मा पुनः लैजानलाई यो उपचार आवश्कय पर्दछ।
दाँतको स्नायु(नसा) , रक्तनली तथा अन्य तन्तु भएको भाग लाई Root Canal भनिन्छ ।
विषेशगरी दाँतलाई दुई भागमा छुट्टाइन्छ । गिजा माथिको मुख र गिजामुनिको हड्डी । हड्डीभित्र जरा हुन्छ र त्यो जरा भित्र नसा रहेको हुन्छ ।
यसले दाँतलाई जीवित राख्न मद्धत गर्दछ । साथै यस भित्र रहेको स्नायुले तातो चिसो लगायत दाँतको दुखाइ पनि थाहा पाउँछ ।
विभिन्न कारणले यो स्नायु तन्तु (pulp) lai असर गर्यो भने गरिने उपचार विधि लाई RCT भनिन्छ ।

समाज डेण्टल हस्पिटलमा योग्य तथा अनुभवि दन्त चिकित्सक हरु द्वारा RCT treatment गरिन्छ ।

Appointment लिन का लागि :-  Click here

सम्पर्क नं :-
नयाँ बानेश्वर : ०१-४४६४४४४
जावलाखेल चोक : ०१-५५२४७९९
वी.पी स्मृति हस्पिटल, वसुन्धरा : ०१-४३८५००१
राधे राधे , भक्तपुर : ०१-६६३१०३५

समाज डेण्टलको विस्तारित सेवा – नयाँ शाखा अब भक्तपुरको राधेराधेमा सेवा प्रारम्भ !

समाज डेण्टल हस्पिटलले २० वर्ष देखि दात तथा मुख सम्वन्धी रोगको गुणस्तरीय उपचार गर्दै आएको छ ।

यसै अन्तर्गत  तिन दशकको गौरवमय यात्रा लाई निरन्तरता दिँदै समाज डेण्टल हस्पिटल ले चौथो शाखा भक्तपुरको राधेराधेमा खोलेको छ। समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा बिस्तार गरेको हो  । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको यसअघि नै बानेश्वर, जाउलाखेल, गोंगबुमा शाखा छन् ।

भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।यस शाखाको उद्दघाटन मध्यपुर- थिमि नगरपालिका वडा नं-९ का वडा अध्क्षय श्री रामकाजी चक्रधर ज्यू बाट सुसम्पन्न भएको हो।

 

श्रावण १ गते Grand opening काे अवसरमा ५०% छुट को पनि ब्वावस्था गरिएको थियो ।

समाज डेण्टल हस्पिटलमा योग्य दन्त चिकित्सक हरु आधुनिक प्रविधिले  कुनै पनि दन्त रोगको सजिलै र सुरक्षित उपचार गर्ने गरिन्छ।

 

कुनै पनि दाँत-सम्बन्धी  जानकारी लिनका लागि आजै समाज डेण्टल मा Appointment लिनुहोस् ।

 

 

5 Tips for your dental care during lockdown

Nepal is currently experiencing unprecedented conditions as a result of the coronavirus. Our daily lives have changed. Our practices have been thrown out the window due to lockdown. Maintaining good health during this unpredictable time is essential, but it should not be limited to our physical health. We sleep in, eat sugary comfort food, and end up brushing our teeth much later than usual, or maybe not at all. With that being said, we are bringing five tips for maintaining proper dental hygiene during a lockdown.

Admit it. Admit it. We don’t want to go to the dentist because we don’t think it’s safe. Not seeing the dentist due to Covid-19 is a mistake that can harm your teeth, gums and general health, ignoring signs and risks in your toothbrush. Here at Samaj Dental, we follow all appropriate Covid safety protocols and provide guidance, help and care to our patients as possible to ensure that they are safe and healthy.

1. Make healthy food choices

According to our Consultant Endodontist Dr.Pratyush Sapkota, a balanced diet is important for good oral health. During lockdown, research indicates that we are more likely to reach for sweet, sticky, or even savoury carbohydrate-rich snacks such as crackers or potato crisps, all of which breakdown into sugars. The issue is that when specific bacteria in your mouth come into contact with sugar, they become acidic. This acid erodes tooth enamel, which is the gleaming outer layer of your tooth. It acts as a defensive layer. Cavities occur as acids erode the enamel.

2. Brush Properly

Brushing your teeth for three minutes in the morning and before bedtime is recommended. Use a toothbrush with a flexible handle, preferably one with a soft or medium-bristled bristle. Often use a cream toothpaste rather than a gel toothpaste since the latter is more abrasive. Vibratory strokes should be applied to your upper teeth in an upward to downward motion, and vice versa for your lower teeth. Three teeth at a time should be the focus of your attention.

3. Drink less tea & coffee

If you’re on lockdown, you’re more likely to drink more coffee or tea, which both dehydrate you. This creates a mouth setting that is vulnerable to acid attacks. Drink a lot of water, once again.

4. Do change your toothbrush

You should change the toothbrush three or four months or earlier if the bristles are frayed. However, if you or a member of your family has been sick, we suggest removing your toothbrush as soon as possible! You should also remember to keep your toothbrush in a well-ventilated area where it won’t come into contact with the toothbrushes of other family members. Bacterial growth and germ spread would be prevented as a result.

5. Avoid dental disasters

Most dental hospitals are closed. However , our dental offices at Baneshwor, Bhaktpur, Jawalkehl and Basundhara are open during the pandemic. But if a dental emergency has occurs, this is not the most suitable time. However, you can help keep dental emergencies to a minimum by following these tips: 1. Not attempt to open bottles or cut open packets with your teeth. 2. Avoid chewing hard things to swallow, such as salt, pencils, popcorn kernels, or candy. 3. Floss to remove objects lodged between your teeth 4. Maintain optimal oral health. 5. Contact your dentist immediately for emergency dental treatment (not the hospital) Following quarantine, you can continue assisting by: -Using a mouthguard when participating in sports -Avoiding postponing recommended dental treatment -Consult your dentist immediately if you find any symptoms of a dental problem (pain, inflammation, etc.)

Make a Schedule for Your Next Appointment

Appointments are being made at the moment, considering the current COVID-19 pandemic. Our Facebook page is available to follow. However, once the lockdown has ended and social constraints have been lifted, it is critical to resolving any dental health issues that might have arisen during this period.

We welcome inquiries and concerns about potential appointments. Call us on 01-4464444 or book an appointment here, fill out the form, or email us at samajdental@gmail.com.

How to prevent cavities in kids for a healthy teeth

Cavities in kids is a serious growing problem and dentists suggest cavities are very common dental problems in young age. To be more precious cavity is a decayed part of the tooth.

These cavities can develop when bacteria and food left on the teeth after eating are not properly brushed. If this probelm is not properly sorted out there is high chance of your kid loosing their teeth, We don’t want that to happen right? As a saying goes Prevention is better than cure .

How to Spot Cavity in kids?

  1. Sensitive to cold and hot drinks
  2. mouth swelling
  3. dark and white spots on teeth
  4. allergy

How to Prevent Cavities in Kids ?

First of all a good oral health education is a most for kids . Kids follow the exact same behavior as the grown ups.

The habit of brushing teeth twice a day and flushing at least once a day should be properly guided by the parents. If the symptoms tend to be in more younger kids then proper infant oral care are there to help. Infants don’t have teeth but they have germs .

Parents often give children whatever they like to eat . If the kid eats chocolate daily and doesn’t have the habit to brush teeth then parents should offer healthier alternatives for their children.

Here are some prevention methods to keep cavities away from kids :

  • Offer Healthier Alternatives : If kids have sweet tooth, offer healthier alternatives to satisfy their cravings and maintain good dental health. Alternatives to cake, ice cream, cookies, or candy are yogurt, frozen bananas, dried fruits, etc.
  • Teach Good Habits : Teach kids to brush at least twice a day and to floss regularly.
  • Routine Checkup : Seeing the dentist in every 6 months is a good practice. The kid will form a good habit if parents will routinely take them to the dentists.
  • Increase High Dense Fruits and Water :Fruits and vegetables high in water helps to keep mouth hydrated. Crisp fruits and vegetables increase production of saliva, inhibiting bacteria from sticking to the teeth.
  • Drink Plenty Of Water Everyday : Drinking plenty of water every day, throughout the day, is one of the most effortless habits for preventing dental cavities in children. In general, water can flush bacteria from the mouth and prevent acid from building up on the teeth. Fluoridated tap water can add another layer of protection, as fluoride is a proven cavity fighter.
  • Rich Acid-Foods : Adding acid rich foods like nuts, cheese can help to remineralize the teeth. These foods helps in brain development also . Proper food routine can make a kids gum stronger.

Looking Ahead:

The kids habit keeps on changing . The parents should focus mainly in updating their children food routine and eating habits. Those proper eating habit will not only make children healthy but also it is sure to make their tooth healthier. These are the methods about how to prevent cavities for kids.

Samaj Dental has Pediatric Dentists that take care of children’s teeth. They are skilled in managing child’s psychological needs with advanced knowledge in child oral care. We pride ourselves on providing you with a clean and warm environment.