fbpx

के हाे त ROOT CANAL TREATMENT? – Dr.Buddhi Bahadur Khadayat

23 July, 2021

दाँतको स्नायु(नसा) , रक्तनली तथा अन्य तन्तु भएको भाग लाई Root Canal भनिन्छ ।

विषेशगरी दाँतलाई दुई भागमा छुट्टाइन्छ । गिजा माथिको मुख र गिजामुनिको हड्डी । हड्डीभित्र जरा हुन्छ र त्यो जरा भित्र नसा रहेको हुन्छ ।
यसले दाँतलाई जीवित राख्न मद्धत गर्दछ । साथै यस भित्र रहेको स्नायुले तातो चिसो लगायत दाँतको दुखाइ पनि थाहा पाउँछ ।
विभिन्न कारणले यो स्नायु तन्तु (pulp) lai असर गर्यो भने गरिने उपचार विधि लाई RCT भनिन्छ ।

root canal treatment
root canal treatment

कसरी गरिन्छ उपचार ?
विशेष गरी यो उपचार विभिन्न चरणमा हुन्छ :-
– संक्रमित स्नायु (pulp) लाई निकाल्ने ,
– pulp रहेको canal safa गर्ने ,
– सफा भई सकेको canal मा gutta-percha(दाँतको दुखाई कम गर्न एन्टिबायोटिक दिने ) भर्ने,
– त्यसपछि दाँतमा compoite cement-paste भर्ने र crown लगाउने ।

यसरी नै Root Canal Treatment गरिन्छ । समाज डेण्टल हस्पिटलमा योग्य दन्त चिकित्सकहरु द्वारा आधुनिक प्रविधिले RCT गर्ने गरिन्छ ।
आजै Appointment लिनुहोस् ।
Appointment लिन तल दिएको लिंक क्लिक गर्नुहोस् या ०१-४४६४४४४ मा सम्पर्क गरी थप जानकारी लिन सक्नु हुनेछ ।

Click Here For Appointment !

दाँत तथा मुखको कुनैपनि उपचारका लागि समाज डेण्टल।–