fbpx

समाज डेण्टलको विस्तारित सेवा – नयाँ शाखा अब भक्तपुरको राधेराधेमा सेवा प्रारम्भ !

18 July, 2021

समाज डेण्टल हस्पिटलले २० वर्ष देखि दात तथा मुख सम्वन्धी रोगको गुणस्तरीय उपचार गर्दै आएको छ ।

यसै अन्तर्गत  तिन दशकको गौरवमय यात्रा लाई निरन्तरता दिँदै समाज डेण्टल हस्पिटल ले चौथो शाखा भक्तपुरको राधेराधेमा खोलेको छ। समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २१ औं वार्षिक उत्सवको अवसरमा भक्तपुरमा पनि सेवा बिस्तार गरेको हो  । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको समाज डेण्टलको यसअघि नै बानेश्वर, जाउलाखेल, गोंगबुमा शाखा छन् ।

भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभर सवै दन्त सेवामा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।यस शाखाको उद्दघाटन मध्यपुर- थिमि नगरपालिका वडा नं-९ का वडा अध्क्षय श्री रामकाजी चक्रधर ज्यू बाट सुसम्पन्न भएको हो।

 

श्रावण १ गते Grand opening काे अवसरमा ५०% छुट को पनि ब्वावस्था गरिएको थियो ।

समाज डेण्टल हस्पिटलमा योग्य दन्त चिकित्सक हरु आधुनिक प्रविधिले  कुनै पनि दन्त रोगको सजिलै र सुरक्षित उपचार गर्ने गरिन्छ।

 

कुनै पनि दाँत-सम्बन्धी  जानकारी लिनका लागि आजै समाज डेण्टल मा Appointment लिनुहोस् ।